अमेरिकामा दिभास फाउन्डेसनको स्थापना

अमेरिका- अमेरिकाको टेक्सास राज्यको फोर्थअर्थ सिटीमा नेपाली समाजसेवि दिदिबहिनीहरुले दिभास फाउन्डेसन नामक सस्था गठन गरेका छन। नयाँ बर्ष कै दिनमा लक्ष्यित गरेर उक्त सस्था गठन गरिएको छ। यस सस्थाको मुख्य उधेस्य दुखमा परेका महिलाहरुलाइ सहयोग गर्न को लागि रहेको सो सस्थाकि सस्थापक बिनिमा सुबेदिले बताएकी छिन। उनिका अनुसार जति सक्दो धेरै महिलाहरु लाइ समेटेर महिला … Continue reading अमेरिकामा दिभास फाउन्डेसनको स्थापना